यस्तो छ आजको विनिमय दर

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै 

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । 

एउटा खेल त्रिपुरेस्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ ।  

त्रिपुरेस्थित रङ्गशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।  

यसैगरी, ३ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा मच्छिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिड्नेछन् । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : २१ बजे