साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टेक्नोलोजीका कारण २ लाख बढीले रोजगारी गुमाए

काठमाडौं ।  सामाजिक सञ्जाल कम्पनि लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने जनाएको छ। 

माइक्रोसफ्ट कर्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी सोमवार दिएको हो । 

‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै  चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ । 

२० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक राजस्व बढाएको थियो तर यसले कमजोर विश्वव्यापी आर्थिक दृष्टिकोणको बीचमा कामदारहरूलाई हटाउनु परेको जनाएको छ ।

लेअफ्स डट फाईका अनुसार विगत छ महिनामा विश्वव्यापी भरीका २ लाख ८ हजार बढी बिज्ञान प्रबिधिमा कार्यरतहरु कर्मचारीले राेजगारी गुमाएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ४४ बजे