यस्तो छ आजको विनिमय दर

नेपालको दोस्रो विकेट गुम्यो

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ । यूएईविरुद्धको खेलको सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका हुन् । 

आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । यसअघि दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए ।

पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : २८ बजे