आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि रोकिएको घरेलु टिम नेपाल र पाहुना टोली यूएईबीचको फाइनल खेल पुनः सुरु भएको हो । 

नेपालले टस जितेर फिल्डिङ रोजेको यूएईले ब्याटिङ गरिरहेको छ । २० ओभरको समाप्तिमा यूएईले ५ विकेटको क्षतिमा ८० रन जोडेको छ । 
 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : ०८ बजे