आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुँदै, नेपाल कतारसँग भिड्ने

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुवेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल आज बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अङ्क बाडेको थियो । जससँगै नेपाल सेमिफाइनलमा गएको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ६ : ५१ बजे