काठमाडौँ । चितवन-२, बारा-२ र तनहुँ १ को उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ।
तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो ।
यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे ।
प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार ५ : २१ बजे
प्रतिक्रिया