दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कुशलको कीर्तिमानी शतक

काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको जारी खेलमा नेपालका कुशल मल्ल आउट भएका छन् ।

उनी नेपालको लागि शानदार शतक बनाएर १०८ रनमा आउट भएका हुन् । आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाईसकेको छ । अहिले सन्दीप लामिछाने र सोमपाल कामि क्रिजमा छन् ।

ताजा स्थितिमा नेपालले ४२.द्धआोभरमा ७ विकेटको क्षतिमा २३८ रन बनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : ४१ बजे