डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस

​​​​​​​काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालय को बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् भने विकासराज खनाल १३ औं नम्बरमा छन् । 

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ५ : १६ बजे