दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोरोनाबाट थप एकजनाको मृत्यु, थप १ सय २१ जनामा संक्रमण पुष्टि

काठमाडौं। आज बुधबार पनि कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार पनि एकजनाको मृत्यु भएको थियो । यस्तै आज थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज थप ८१ जनाको संक्रमणमुक्त भएका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ५ : ०५ बजे