दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या दिन दिनै बढरदै गईरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार १७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३२२ रहेको छ । बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ४ : ३४ बजे