समय अभावले सन्दीपविरुद्धको सुनवाइ आज स्थगित

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको  कारण लामिछानेविरुद्धको मुद्दाको सुनवाइ स्थगित भएको  हाे । 

सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो ।

छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ५९ बजे