राजमार्गमा दृष्य एक, पीडा अनेक

सदनमा मोबाइल फाेन स्वीच अफ गर्न राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाकाे आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल फाेन स्वीच अफ गर्न सांसदहरुलाई आग्रह गर्नुभएकाे छ । 

साम्सदले माेबाइल फाेन चलाइरहेकाे देखेपछि उहाँले सम्सद बैठक चलुन्जेल माेबाइल फाेन अफ गर्न आग्रह गर्नुभएकाे हाे । 

‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमा भन्नुभयाे । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १ : ५६ बजे