‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

जकार्ता – इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई  सुनामीको डर देखिएको छैन।  

भूकम्पको प्रभावबारे विस्तृत  जानकारी  आउँन बाँकी छ ।

रासस-सिन्ह्वा

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ३६ बजे