सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

२०७८ सालको जनगणनाको तथ्याङ्क आज सार्वजनिक हुँदै

काठमाडौँ । नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा आज हुने भएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लाग्नुभएको हो । 

सोल्टी होटेलमा बिहान ८ः०० बजे तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको जनसङ्ख्याको आधिकारिक घोषणा गर्न लाग्नुभएको हो । 

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : ५९ बजे