बाढीको स्थितिमा सुधार

आज सेयर बजार बन्द रहने

काठमाडौं – घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। 

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्ने छ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ४८ बजे