दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिवार पाँचौँ चरणका अन्तिम तीन खेल हुँदैछन् ।

च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दशरथ रङ्गशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने रङ्गशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच भिड्नेछन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : २० बजे