२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौँ । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । 

बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्म जयन्ती गरी ३५ दिन बिदा दिइएको हो । 

जसमा सबैभन्दा लामो दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित):

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ५८ बजे