एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार रु १०० अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

 शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ । 
 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ११ बजे