मनाङमा हिमपात 

मनाङ । मनाङमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

तस्बिर : रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०३ बजे