काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४२ औं ओभरको चौथो बलमा आफ्नो आठौं विकेट गुमाएको छ । सन्दीपले ४२ औं ओभरको अन्तिम बलमा रिले हेकुरेलाई २४ आउट गराएका हुन् ।
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार ४ : २४ बजे
प्रतिक्रिया