प्रि ओपन सेसनमा नेप्से सूचकमा २.९१ अंकले वृद्धि

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचकमा २.९१ अंकले वृद्धि भई १९५५.५६ विन्दुमा आएको छ ।

यो सेसनमा ५१३ कित्ता सेयर कारोबार हुँदा २ लाख ८२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 यता १३ सुचकहरु मध्ये ६ कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ५१ बजे