आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । पहिलो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनलमा सातदोबाटोलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि हात पारेको हो।

मछिन्द्रको जितमा विशाल श्रेष्ठ नायक बने। सातदोबाटोका अब्दुल लतिफ अबुबाकरले प्रहार गरेको पेनाल्टी श्रेष्ठले रोकेपछि खेल मछिन्द्रको पोल्टामा गएको हो।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ३३ बजे