काठमाडौँ। प्रहरी प्रधान कार्यालयले मङ्गलवार साँझ ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आइजिपी)धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गर्नुभएको हो ।
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ९ : १० बजे
प्रतिक्रिया