नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त

काठमाडौं । नेपाल बैंक सञ्चालक समितिको सदस्यमा केदारनाथ शर्मा नियुक्त हुनुभएको छ।

बैंक सञ्चालक समितिको बैंकले शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो। शर्मा अर्थ मन्त्रालयमा सहसचिव छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ३ : ०१ बजे