काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ।
नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
१५ औँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभरको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ।
नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार ११ : ०४ बजे
प्रतिक्रिया