साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसका २८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बिफ्रिङ्गमा उक्त जानकारी दिएको हो ।

पछिल्लो चौबीस घण्टामा १ सय २७ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ११ बजे