‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रियंका कार्कीले सेयर गरिन् आफ्नो सासूको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)

काठमाडौं – भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग ‌औँठी साटेकी छन् । रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन् ।

अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन् ।

​​​​​​​

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : १८ बजे