आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रतिनिधिसभा बैठकमा नयाँ बसपार्क घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेका ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ। 

सांसद प्रकाश शरण महत, विराजभक्त श्रेष्ठसहितले काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा सो घटना भएको भन्दै उहाँहरूले आर्थिक मन्दीको मारमा परेका व्यवसायीका थप मर्कामा परेको बताउनुभयो । 

 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : ४१ बजे