यस्तो छ आजको विनिमय दर

आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट

काठमाडाैं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले विकेट लिएका छन ।

साेमपाल कामीले यसअघि पहिलाे बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।

नाबालिग बलात्कारकाे मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्। 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : १८ बजे