यस्तो छ आजको विनिमय दर

विश्वकप लिग-२ : नेपालले टस जितेर पहिला बलिङ गर्ने

काठमाडौं – विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने त्रिदेशीय एकदिवशीय शृंखलाको पहिलो खेलमा नेपाल र नामिबियाबीच हुने भएको हो ।

नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २/२ खेल खेल्ने छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ११ बजे