दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारत पठाउन लागेको ४८ वटा गाई गोरु प्रहरीको नियन्त्रणमा

महोत्तरी । भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्सीस्थित दशगजाबाट डोर्याउदै लगिरहेको अवस्थामा एक जना व्यक्तिीसहित ४८ वठा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिनुभयाे । 

उहाँका अनुसार पक्राउ पर्नेमा  सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन । फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ११ : ३९ बजे