सेयर बजार सोमबार बन्द

काठमाडौं ।  सेयर बजार सोमबार बन्द हुने भएको छ ।

जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हाे ।

आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ । बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४८ बजे