राजमार्गमा दृष्य एक, पीडा अनेक

अर्थमन्त्री पौडेलले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।

अर्थ मन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधि समीक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राख्नुभएका अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सम्हालिँदै गएको बताउँदै आउनुभएको छ  । 

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : १५ बजे