आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रङ्ग रोगन सुरु (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रङ्ग रोगन हुदैँछ ।

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रङ्ग रोगन सुरु भएको हो । 

महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ । 

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रंगरोगन सुरु तस्बिरहरू :

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : ४० बजे