राजमार्गमा दृष्य एक, पीडा अनेक

छ महिनामा झन्डै ११ अर्बको सुन भित्रियो

काठमाडौं – चालु आर्थिक बर्षको ६ महिनामा नेपालले १० अर्ब भन्दा मुल्य भन्दा माथीको सुन भित्राएको छ । 

भन्सार बिभागका अनुसार गत छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ मुल्य बराबरको सुन भित्राएको हो । जसअनुसार ६ महिनामा १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको छ । 

सो अवधिमा ३२ करोड ४८  लाख १८  हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको भन्सार बिभागले जनाएको छ । भन्सार बिभागका अनुसारा सुनचाँही आयताको तुलनामा यसअबधिमा निर्यात भने घटेको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : १० बजे