आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लुम्बिनी प्रदेशसभाको पाँचौँ बैठक आज

​​​​​​​बुटवल । लुम्बिनी प्रदेशसभाको पाँचौँ बैठक आजबाट सुरु हुने भएको छ । 

लुम्बिनी प्रदेश अधिवेशनको पाँचौँ बैठक आज अपराह्न १ः०० बजेबाट सुरु हुने प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ११ बजे