नेपाल प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक(डिएसपी)र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । 

प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको बिहीबारको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक(एसपी)लाई काज सरुवासमेत गरेको थियो । 

 नेपाल प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा (सूचीसहित):

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : १२ बजे