आन्तरिक हवाई उडानमा अत्यधिक चाप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी वायुसेवाको विमान

काठमाडौं । अमेरिकी वायुसेवाको एउटा विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान यहाँ तालिमरत अमेरिकी सेनाको १९ जनाको टोलीले छाडेर गएका सामान लिन आएको बताइएको छ ।

आज दिउँसो साढे १ बजे काठमाडौं आइपुगेको युएस एअर फोर्सको विमान भोलि मात्रै यहाँबाट प्रस्थान गर्ने कार्यक्रम छ । 

विमानले तालिममा सहभागी अमेरिकी सैनिकले प्रयोग गरेका सामान बोकेर लैजाने सैन्य स्रोतको दाबी छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ६ : २७ बजे