काठमाडौं । ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले पक्राउ गरेको छ ।
काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै आफ्नो गुजारा चलाउदै आएका व्यक्तिलाई महानगरका प्रहरीले पक्राउ गरी गाडीमा राखेको छ ।
सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न महानगरले रोक लगाउदै आएको छ ।
प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ३ : २७ बजे
प्रतिक्रिया