दुर्घटना भएको जहाज पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेको जहाज भएको खुलासा

काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : २९ बजे