सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ५ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २९

काठमाडौं ।  आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १२२९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४६ र एन्टीजेनबाट ६८३ जनाको परीक्षण गर्दा ५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ पुगेको छ

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ०९ बजे