राष्ट्रपति भवनमा घटस्थापना

चिनियाँ राजदूतले बुझाउनुभयो राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएकाे छ ।

सङले एक समारोहबीच प्रमाणपत्र बुझाउनुभएकाे हाे ।  गत साता आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आउनुभएकाे थियाे । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : ५५ बजे