काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।
प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार १२ : २७ बजे
प्रतिक्रिया