दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दाजुले गरे स्कुलमै बहिनीमाथि कुटपिट

भक्तपुर। भक्तपुरको चागुनारायण नगरपालिका- ९ फैढोकास्थित एउटा स्कुलमा दाजुले बहिनीमाथि कुटपिट गरेका छन् ।

देवी मावि कक्षा ९ मा अध्ययनरत रामेछाप खाणदेवी गाउँंपालिका-५ घर भई हाल सोही ठाउँंमा डेरा गरी बस्ने १५ वर्षीया विनिता श्रेष्ठलाई सोही स्कुलमा कक्षा १० मा पढ्ने दाजु वर्ष २० विनोदले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार बहिनीलाई स्कुल परिसमा कुटपिट भएको हो । घटनाबारे थप बुझ्न सुडाल प्रहरी प्रभागबाट प्रहरी घटनास्थल पुगेको उनले जनाए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : ४६ बजे