राष्ट्रपति भवनमा घटस्थापना

नगरपालिकाले दियो जाडोको बिदा

​​​​​​​धनगढी – कैलालीको गौरीगङ्गा नगरपालिकाले भोलिदेखि जाडो बिदा दिएको छ ।

चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ ।

नगरपालिका भित्रका शैक्षिक संस्थाहरु आइतबारसम्म बन्द हुनेछन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : ३५ बजे