‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान (फोटोफिचर)

काठमाडौं, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ  ।

नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्नुभएको हो  ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यसतर्फ जानुभएको हो  ।

तस्विर – आशिष पौडेल 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २९ बजे