साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौँको सुरुवाती मतगणनामा विपुल पोखरेलको अग्रता

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको काठमाडौँको सुरुवाती मतगणनामा बिपुल पोखरेलको अग्रता रहेको छ । 

महासङ्घको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना विभिन्न जिल्लामा बुधवारदेखि नै जारी रहँदा काठमाडौँ भने केहीबेर अघिमात्र सुरु भएको मत गणनामा बिपुल पोखरेलको सुरुवाती अग्रता रहेको हो ।

केहीबेर अघिमात्र सुरु भएको मतगणना अुसार १७ मत गणना गर्दा विपुल पोखरेलले १५  र निर्मला शर्माले २ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १० : ५३ बजे