साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल पत्रकार महासंघ काठमाडौँको मतगणना सुरु 

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको काठमाडौँ जिल्लाको मतगणना सुरु भएको छ । 

महासङ्घको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना विभिन्न जिल्लामा बुधवारदेखि नै जारी रहँदा काठमाडौँ भने अहिले भरखर मात्र सुरु भएको हो  । 

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ९ : २५ बजे