साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रतिनिधिसभा बैठक बस्दै, मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।


 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ०८ बजे