साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एसोसियट केन्द्रीय सदस्यमा विकास र स्वतन्त्रबाट कृति विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट केन्द्रीय सदस्यमा विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी भएका छन् । ६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गरेका छन् भने कृतिले २७४ मत प्राप्त गरेकी छन् । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ६ : ०३ बजे